समाचार

श्री गुरूदक्षिणा समर्पण उत्सव सम्पन्न

साउन १५, २०८२ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

    बिर्तामोड। हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा श्री गुरूदक्षिणा समर्पण उत्सव सम्पन्न भएको छ।
      संस्थाका अध्यक्ष डिल्लीराम आचार्यको अध्यक्षता तथा समाजसेवी सुरेश कुमार अग्रबाल भद्रपुरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनिता रिजालले स्वागत गरेकी थिइन्।
    inbound929743707400514130

    कार्यक्रममा जिल्ला संघ चालक गोविन्द लम्साल, कोशी भाग प्रचारक मुकेशकुमार शाहलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

    पुस्कर घिमिरेले एकल गीत प्रस्तुत गरेको कार्यक्रमको व्यवस्थापन व्यबस्था प्रमुख प्रमोद बंशलले गरेका थिए।

    IMG_5542सितादेवी ढुङ्गेलले पूर्णता मन्त्र गरी समापन गरेको सञ्चालन मेचीभाग कार्यबाह ईश्वरप्रसाद पोखरेलले गरेको हिन्दू स्वयम्सेवक संघ नेपाल झापाका सम्पर्क प्रमुख शत्रुघनप्रसाद गुप्ताले जानकारी दिए।

    गुरू पूर्णिमाको अवसरमा गुरू शिष्य परम्परालाई अगाडी बढाउँदै धर्म संस्कृति राष्ट्रियता प्रति समर्पण भाव बढाउँन कार्यक्रमको आयोजना गरिएको बताए। 


    हिन्दू स्वयम्सेवक संघ नेपालका स्वयम्सेवकहरूबाटै धन संग्रह गरी विविध सेवा कार्य गरिने उनले बताए। 

    • ३५० पटक पढिएको
    छोराको विवाहको अवसरमा देवीभक्त श्रेष्ठद्वारा दुर्गा मन्दिरमा दुईवटा धारा जडान गरिदिने घोषणा छोराको विवाहको अवसरमा देवीभक्त श्रेष्ठद्वारा दुर्गा मन्दिरमा दुईवटा धारा जडान गरिदिने घोषणा

    बिर्तामोड । साहित्य चौतारी झापा नेपालका प्रथम संस्थापक संरक्षक तथा वर्तमान ...

     असोज महिनाको ‘चालक अफ द मन्थ’  पाँचथरका सविन श्रेष्ठ असोज महिनाको ‘चालक अफ द मन्थ’ पाँचथरका सविन श्रेष्ठ

    बिर्तामोड, ३१ असोज : पूर्वेली ढुवानी सेवा प्रा.लि.ले असोज महिनाको ‘चालक अफ ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
    • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
    • इमेल : [email protected]
    • सम्पर्क फाेन : ९८१६०७९१०२

    हाम्रो टीम

    • प्रधान सम्पादक युवराज प्रसाईं
    • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
    • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
    • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
    • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
    • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

    Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic